Thursday, October 30, 2014

तीनकुनेको झिम्के बत्ती

तिम्रो माया
तीनकुनेको ट्राफिक बत्ति जस्तो
न रातो बल्छ, न हरियो
सुन्तले रङ्गमा झिमिक झिमिक गर्दै
जसले जित्न सक्छ
उसलाई बाटो दिन्छ



Popular Posts