झस्किन्छिन् रे! मलाई सम्झी हिक्का उता छुट्दा खेरी
झंकार उता गुन्जिदिन्छ, मुटु यता फुट्दा खेरी
कहाँ रिस गरे मैले सपनीमा आउँदा खेरी
गुनासो त रहिदियो निदरी यो टुट्दा खेरी
झरी पनि उनी नै हुन्, छाता पनि उनि नै हुन्
ओत मुनि भिज्नु नै छ सम्झनाले चुट्दा खेरी
भिजेका ति आँखामा नै साथी खोज्छ 'सबिन' फेरी
बग्थ्यो होला घाउ पुरै चारा धारा जुट्दा खेरी
Sunday, September 18, 2011
Subscribe to:
Posts (Atom)
Popular Posts
-
खै के झोँक चल्यो, दाह्री काटी दिएँ । काट्नै पर्ने बाध्यता त थिएन, पाल्ने रहर पनि थिएन । हुन त पालेको हैन, नकाटेको मात्र थियो । काटिदिएँ...
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
हिड्नु अनि लड्नु, लडेपछि उठ्नु टुक्रा भएपनि, एक हुन जुट्नु रेखै रेखा जालो भरिएछ हात जालो विच किन हासोँ रेखा छुट्नु आसुँमात्र दिन्छ जमानाले स...
-
जति जति काट्दै फाल्यो उति धेरै पलाउँछ । नकाटेर बसुँ भने झनै साह्रो चिलाउँछ ।। दिकदार लागेर म फँडानी जो गर्न खोज्छु । भन्छिन् उनी केटा तेरो ...
-
छाँतीको जेल कमजोर भयो आफ्नो मान्छे नै दिलचोर भयो ओत लाग्नलाई पुगे म जहाँ त्यहिँ झन् वर्षा घनघोर भयो बुनेथ्यौं कथा, चुपचाप हाम्ले, दुनियाँ जल...