Sunday, August 28, 2016
Sunday, August 21, 2016
गजल १०२
यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर
अँगालोमा राखेको छु मैले जून बेरेर
तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर
अँगालोमा राखेको छु मैले जून बेरेर
तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर
Wednesday, August 3, 2016
गजल १०१
कि त आफैं बाटो खोलिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्
अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्
अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्
Subscribe to:
Posts (Atom)
Popular Posts
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
कुरा कुरा बाझी दियो, हामी बिच झगडा भो । कामधाम एकातिर, बेकारको लफडा भो ।। तेरो मेरो लिने दिने हुन थाल्यो तुलना जो । माया प्रेम कुना सर्यो, ...
-
अल्झेको जीवन , पछि हेरेँ माकुरा म नै हुँ । सफलता चुम्ने, सपना ती अपुरा म नै हुँ ।। उकाली ओराली, सुस्ताउँदै आराम त गरेँ । यात्रा अप्ठेरो, बाट...
-
बोल्यो कि गजल मुक्तक हिसाब छैन । पोल्यो कि गजल मुक्तक हिसाब छैन ।। मनमै रुमल्लिएका ब्यथाहरु कती कती । खोल्यो कि गजल मुक्तक हिसाब छैन ।।...
-
बाह्रखरी.कम मा प्रकाशित, २०७३ श्रावण २२ शनिबार बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क...