Sunday, August 21, 2016

गजल १०२

यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर
अँगालोमा राखेको छु मैले जून बेरेर

तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर

बिछ्यौनाले बोकेको छ रातका मिठा यादहरू
तिम्रै मुहार बन्यो हेर तन्नामा चिया पोखेर

कानका लोती फुकाई दिन्छन् केश राशी मुहारमा
यी औंलालाई तिम्रो स्पर्शको छ चाहना बुझेर

प्रकाशितः http://forseenetwork.com/sahityaa/4773/
यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर
अँगालोमा राखेको छु मैले जून बेरेर
तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर
बिछ्यौनाले बोकेको छ रातका मिठा यादहरू
तिम्रै मुहार बन्यो हेर तन्नामा चिया पोखेर
कानका लोती फुकाई दिन्छन् केश राशी मुहारमा
यी औंलालाई तिम्रो स्पर्शको छ चाहना बुझेर ।
- See more at: http://forseenetwork.com/sahityaa/4773/#sthash.PG7QPzT4.p31sEv43.dpuf

No comments:

Post a Comment

Popular Posts