Friday, June 15, 2012

चित्र - विचित्र

एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ
धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन

म त राम्री छु :)

ब्रो त टुइटराँ गइसक्यौ

कति फोटो खिँच्छ मोरो..

पराठाँ र चिया ...

वैज्ञानिकको टाउको

आँखामा कच्चेरा

हस्याङ्ग फस्याङ्ग झिल्के हतारमा

चिर्बिर चरी..

अलि टाढा नजर पुग्दा

कति जलेको हामीलाइ देखेर

हिहाहा

टिशर्ट टिशर्ट...मात्र ५०० रुप्पे

टिशर्ट नपाए नि झोला हजम

चश्मा राम्रो कि अनुहार

धरहराको टुप्पो तिर लाइन मिलाउँदै

यहाँ पनि टिशर्ट??? :P

उन्मुक्त हाँसो

हेराइ

काकु..सुटुक्क है

:)

अलग धारको तस्विर

एकतारे दाजु..फुटो यता पनि

मोबाइल हेर भतिज..मोबाइल

कथामा दम चाहिन्छ मित्र हो :P

10 comments:

  1. रमाइला तस्विरहरु :) धेरै अनुहारहरु नौला लाग्न थालिसकेछन् | बेलाबेला यस्तै फोटाहरु प्रकाशित गर्दैरहनु होला :P

    ReplyDelete
    Replies
    1. तिमी पनि उता गएर गोरो र (झनै)मुटो होलाउ भन्ने पिर छ हामीलाइ, उताका नि फुटो पठाउँदै गर्नु होला ।

      Delete
  2. Nice pics!
    It would be nice to provide a little bit more about the meeting background.

    ReplyDelete
    Replies
    1. there's no background at all.. we just met there :)

      Delete
  3. कथामा दम रै'छ । :)

    ReplyDelete
  4. कथामा दम, मोमोमा दम, यो फोटोमा झन दम !! (धन्न, कथाले धेरै मागेन ):P

    ReplyDelete
  5. हसिला अनुहारहरु.. सबै चाप र दुःख बिर्सैर भए पनि लगातारसगँ रमाईला आकृती

    ReplyDelete
  6. हत्तेरी फेरी एउटो रमाइलो जमघट छुटाईएच

    ReplyDelete

Popular Posts