Thursday, June 7, 2012

उमेर र सपना

क्ररिब ४ वर्ष अगाडी कोरिएको यो गन्थन...
=======================

५ वर्षे सबिन
............

रसबरी, जेरी स्वारी,
स्कूल नजाने,
बासँग बाइकमा घुम्ने,

१० वर्षे सबिन
..............
मःम,
खेलौना मोटर, साइकल,
स्कूलबसमा घुम्ने,
टिफिन टाइममा चोर पुलिस, रेस्लिङ,


१५ वर्षे सबिन

..............
पिज्जा, मःम, 
बन्दमा पनि कलेज हिँडेर जाने,
केटाहरू सँग क्रिकेट,
परिक्षामा फर्स्ट डिभिजन ,

२० वर्षे सबिन

..........
खाजा खाने समय,
स्पोर्टस बाइक,
गर्लफ्रेन्ड,
बाइकमा हाइवेको सयर,
स्थायी जागिर,

२५ वर्षे सबिन
.............

खाजा खाने साथी,
१००० सि.सि. सुपर बाइक,
विचार र भावना बुझ्ने गर्लफ्रेन्ड,
गर्लफेन्ड सँगको लामो दुरीको सयर,
हाकिमे जागिर,

३० वर्षे सबिन (सम्भवतः)
............
आफ्नै घर,
घरको खाना,
कार,
घर चलाउने जीवनसाथी,
परिवार सँगको विदा,
राम्रो कमाइ हुने जागिर,

3 comments:

  1. सपना हाे की बास्तबिकता

    ReplyDelete
    Replies
    1. यी रहरहरू थिए, कति पुरा भए, कति चै भएनन्

      Delete
  2. पुरा र अधुरा काम को संगम नै त रहेछ जिन्दगि...

    ReplyDelete

Popular Posts