जानु थियो कतै टाढा फर्कि आएँ तिम्लाइ सम्झी
बाटो छेक्थे जून तारा तर्की आएँ तिम्लाइ सम्झी
कोईला सरी सल्क्यो मन आगो भने पुरानै हो
निभाउन आसुँ केही छर्की आएँ तिम्लाई सम्झी
बोझ सारा लुकाएर बादल भई रम्दै थिएँ
पहाडमा ठोक्के पछि दर्की आएँ तिम्लाइ सम्झी
मायाबाट बच्न भनि बाँचेको थेँ पत्थर बनि
आधा आधा मन गरी चर्की आएँ तिम्लाइ सम्झी
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
मैले हिँड्ने बाटोभरी कति भेटेँ चौतारो बसुन्जेल छहारीमा म उसको उ मेरो न म रोकिन्छु, न उ साथ हिँड्छ सँगै हिड्ने साथी छैन तर नि छैन एक्लो ...
-
It's fascinating to study people while roaming around Seoul city. Everyone of them is busy in themselves. But you'll always find p...
No comments:
Post a Comment