Saturday, December 1, 2012

छोट्याईएको एउटा लामो प्रेमकथा

एकादेशमा...
एउटा केटा थियो
एउटी केटी थिई
केटाको कोही थिएन
केटीको दाई थियो
..

..
..
..
..
..
..
..
कथा सक्काईयो ।

3 comments:

  1. कथा कति लामो कति लामो भने त्यो .. नै गन्न झन्डै नभ्याएको भन्या सविन सर ! :)

    ReplyDelete
  2. सारै मार्मिक कथा... मुटु छुने :P

    ReplyDelete
    Replies
    1. मुटु छुन पाएर कथा धन्य भयो :)

      Delete

Popular Posts