Sunday, November 19, 2017
Friday, November 3, 2017
त्यो भोली आयो
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने ।
घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी
हुनुपर्ने हो तर झनै पहिलेको पीडा सम्झेर मन तर्सिदिने । सम्हाल्नै गाह्रो ।
धन्न निद्रा चैं लाग्छ र त सुतुन्जेल आनन्द हुन्छ ।
बिहानै झिसमिसेमा निद्रा खुल्नेगर्छ । पूरै जागा हुनुभन्दा पहिलेका केही घन्टा बडो तनावपूर्ण हुन्छ । मन छटपटी रहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । के यथार्थ हो, के भ्रम हो छुट्ट्याउन नसकिने । तर बिहान भएपछि धेरै कुरा ठीक हुन्छ । घाममा जादू छ । अँध्यारो हटाउँछ । हुन त घाम नहुनु नै अँध्यारो हो । अँध्यारोमा घाम देख्न सक्नु पर्ने रहेछ । आराम हुन्छ ।

Subscribe to:
Comments (Atom)
Popular Posts
-
हिजो भर्खर आफ्नो एउटा अन्तरवार्ता हेरियो । अनि अस्ति भर्खर फेसबुकमा लाइभ गजल वाचन गरियो । यही बीचमा रेडियोमा पनि कुराकानी गरेर आइयो । ...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
मृत्यू र जीवन दुई हातमा लिएर बाँचेको मान्छे, सँधै दायाँ हातमा जीवन र बायाँ हातमा मृत्यु राख्छ । १५ असार, २०६८
-
बिहान बिहानै च्याप्प यो मौसमलाई समाती तिमीमा घोलेर स्वाट्ट! एक पेग लाइदिम् जस्तो लाग्दैछ आज यो मन अलि न्यानो बनाउनु छ