Labels
Diary
Photography
कथा
कविता
गजल
गनथन
गीत
नियात्रा
मुक्तक
लेख
व्यंग
Search This Blog
Thursday, April 5, 2012
विहान
मलाइ थाहा छ
मेरो यो कविता पढेर
तिमी
मुसुमुसु हाँस्दैछौ
यो विहान
मेरो झ्यालबाट
चियाएर
घाम हाँसे जस्तै
Photo Courtesy Martibaru, Flickr
http://www.flickr.com/photos/31163324@N00/
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
यो जीवन (गजल)
भोग्दा भोग्दै थाकेँ धेरै, धिक्कारें यो जीवनलाई सबैलाइ उस्तै रैछ, स्विकारें यो जीवनलाई लक्ष्य छैन हिड्छु त्यसै छाम्दै मनका रहरहरू जता ति...
तिम्रो बसमा छैन
संसार त्यागी मर्नु अनि बाँच्नु तिम्रो बसमा छैन पिर भारी बिसाएर हाँस्नु तिम्रो बसमा छैन पिर अनि खुशीयाली, थुंगा थुंगा छरिएका एउटै माला ब...
असिनाहरू...
प्रचण्ड तापमा आफैलाइ सुकाएर शीतल वर्षाको आशामा बादलको सिर्जना गर्दै फक्रने आशामा बसेका पालुवाहरू.... उनिहरूलाई तहस नहस गर्दै बर्सिदैँ...
एक ब्लगमा टुइटर फरर
आजकाल जुनसुकै पत्रिकामा टुइट छापिएको देख्नु भएको छ? सामाजिक सञ्जाल चलाउनु हुन्छ? अनि टुइटरको बारेमा उत्सुकता छ? टुइटरमा आउनु भयो तर टुइ...
गजल १०७
बतास चल्दा जहाँ-जहाँ छेकिएको थियो ठिक त्यहीँ हाँगा सिधा देखिएको थियो त्यो प्रेमपत्र आगोले नि जलाएन आखिर "मन सागर हो" त्यसमा ...
No comments:
Post a Comment