जति डुब्यो, त्यती गहिरो
जता तान्यो, त्यहीँ पहिरो
पाइला चल्यो, धर्ती भास्सिन्छ
भाग्य पापी, खन्छ खोइरो
उडन खोजेँ, खोलेँ पखेटा
जता हेर्यो, त्यतै कुहिरो
सनइ धुन, कति सुरिलो
नसुन्ने म, छु कि बहिरो ?
बाटो विच देख्छु तगारो
पछि हेरेँ , खेद्ने धुइरो
२०६६ पुष ८, बुधवार, विहान ८३०
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
सँधै छु म वरिपरी ओइलि जाने वहार हैन विपनाको साथी हुँ म सपनाको संसार हैन खुम्चिएका रेखाहरू भेटिदैन यहाँ कतै दैव तैँले लेख्या भाग्य...
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरह...
-
घामलाई अँगालेर कालो पछ्यौरी ओढेको उ त्यो आकाशमा हेर त कति साना-साना ताराहरू छन् राख्नेले एउटा एउटा गरेर कति जतनले समय लगाएर राखेको हो...
-
यता दुख्यो उता दुख्यो दुःखको नै कहानी छ म त सँधै छु विरामी मेरो डाक्टर विरामी छ सपना किन्दा निद्रै गयो किनबेच भो अचम्मको पत्थरको सिरान...
No comments:
Post a Comment