तिमी बिनाको जब रात आउँछ
भित्तालाई नि खूब बात आउँछ
मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी
आजकाल तिम्रो, मात्र याद आउँछ
आँखा खोलेर सपना बिच्काउँछु
त्यो सँगै जीवन रेट्ने मात आउँछ
फूलका सपना रच्ने आँखाहरूमा
फूल झरे पछि बरसात आउँछ
मलाई अब बोलाउँदा याद राख्नु
'एकतारे' नाम 'श्री' पश्चात आउँछ
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
आज पनि यता उता गर्दा गर्दै पौने दश भइसक्यो । उफ्फ...कति अल्छि भइयो भने । राती दुइ बजेसम्म त फिल्म नै हेरिन्छ, अनि उठ्दा नौ बज्छ । खाना खाएर ...
-
How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my ...
-
जति बेला कालो मैलो बादलले आकाश घेरोस् त्यही बेला घामले नि मलाई जिस्काइ देवोस् ईश्वर खोज्दै मन्दिर मै धाएकोछु आजभोली जो चै मेरो हुँदै ह...
-
कविताः तिमी को हौ? तिमी के हौ? कवि विक्रम सुब्बा, तस्विर साभारः जोतारे धाइबा - विक्रम सुब्बा तिमीलाई पहिलो चोटि देखेपछि मेरा ...
nice gajal
ReplyDeletebravo
Thank you :)
Deleterealy ur writings are amazing
ReplyDelete"हार्ट टचिङग - माइन्ड ब्लोइङग - दोहोर्याइ तेहर्याइ पढन मुन लाग्ने "
ReplyDeleteधन्यवाद हजुर :)
Delete