 |
कल्लेरी डाँडाबाट देखिएको त्रिशुली नदी तथा पृथ्वी राजमार्ग |
"धादिङ जाउँ यो शनिवार, बाइकमा " काली दाइले प्रस्ताव राखे । बाइकमा भन्ने सुन्ने बित्तिकै विना कुनै हिचकिचाहट हुन्छ भन्ने जवाफ पनि दिएँ । तर शुक्रबारसम्म पनि थाहा थिएन धादिङको कुन ठाउँ के का लागि जाने भनेर ।
जानु पर्ने ठाउँ रहेछ कल्लेरी । आदमघाटबाट झोलुङ्गे पुल तरेर लगभग १० किमी कच्ची बाटोमा फनफनी घुम्दै कल्लेरी पुगिने रहेछ ।
अनि कार्यक्रम रहेछ, रङ्गकर्मीहरूले सहयोग जुटाएर बनाएको सामुदायिक भवनको उद्घाटन सँगै साङ्गितिक कार्यक्रम तथा नाटक मञ्चन ।
साथीहरूको साथ, कल्लेरीको प्राकृति, भौगोलिक सुन्दरता सँगै स्थानीयको साथले त्यहाँको कार्यक्रम एकदमै रमाइलो भयो । त्यो रमाइलो तस्वीरमा मज्जाले देखिन्छ ।
 |
प्रमुख अतिथिका साथ रङ्गकर्मीहरू बायाँबाट क्रमशः जिवेश रायमाझी, प्रविण खतिवडा, सपना चौधरी, प्रभास, गुञ्जन दिक्षित, कालीप्रसाद बासकोटा, लक्ष्मी बर्देवा, केदार श्रेष्ठ, मणिराम पोखरेल, रेणुका कार्की, लोकेन्द्र लेखक, परिक्षा लामिछाने, सञ्जिव खतिवडा, राज शाह, दिलिप रानाभाट, सागर लामिछाने |
 |
रिहर्सलको रमाइलो पल |
|
|
 |
एउटा प्रयास |
 |
सहयोग र साथ |
 |
डोली यात्रा |
 |
गुटुङ्टुङ्ग रमाइलो |
 |
लालीगुराँस पञ्चेबाजा समूहको पहिलो कार्यक्रम |
 |
लालीगुँरास पञ्चेबाजा समूह |
 |
लालीगुँरास पञ्चेबाजा समूह |
 |
सम्मान तथा धन्यवादका शब्दः जिवेश लामिछाने |
 |
उद्घाटन सम्पन्न भयो |
 |
धन्यवाद आदान प्रदान |
 |
सिक्ने सिकाउने काम |
 |
नाटक मञ्चनः छोरी |
 |
"कल्लेरी डाँडामा घाम लाग्यो घमाइलो, लाग्यो मलाइ रमाइलो" |
 |
नाटक मञ्चनः राजा र श्रीपेच | | |
|
|
 |
|
रङ्गकर्मी राजन खतिवडा |
 |
रङ्गकर्मी मणि पोखरेल
रङ्गकर्मीः केदार श्रेष्ठ र प्रविण खतिवडा
 |
रङ्गकर्मी लोकेन्द्र लेखक 'भावुक' |
|
|
|
 |
रङ्गकर्मीःपरिक्षा लामिछाने |
 |
रङ्गकर्मीः लक्ष्मी बर्देवा |
 |
रङ्गकर्मीः गुञ्जन दिक्षित |
 |
मायाको चिनो |
 |
गहन छलफल |
 |
साँस फेर्दै छु |
 |
"हिरो त म भन्दा कमै छन् नि" |
 |
तीन पुस्ता |
 |
मनका आँखा धमिलो हुँदैन |
 |
केही रङ्ग थपौं नजरमा |
 |
क्या रमाइलो |
 |
"प्ले" अच्छा छ |
गज्जब !
ReplyDeleteGajab
ReplyDelete