मलाइ आकाश हेर्न मन लाग्छ
क्षणभरमा आकार फेर्ने बादल भएको आकाश
अनन्त रहस्य देखाउने आकाश
अँध्यारोमा टल्पल ताराहरू देखाउने आकाश
सोचाइ र कल्पनाको सीमाले नछुने विशालता बोकेको आकाश
त्यसैले त मलाइ ,
धरतीमा टेकेर मान्छेको मन जस्तो आकाश हेरी रहन मन लाग्छ.
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
तपाईँको दिमाग खोतल्नुस् एकछिन् । याद गर्ने कोशिश गर्नोस् तपाइँको जिन्दगीको पहिलो सम्झना, के याद आउँछ? मलाई भने मेरो आमाको मिठो मुस्कान याद...
-
दुइ मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि तिम्रै भएँ, मात्र तिम्रै ! भनिदिए हुन्थ्यो नि घट्ने थियो बोझ थोरै अनिँदा यी रातको मैले जस्तै ताराहरू...
-
घटना १ - दुर्घटना वा षडयन्त्र छिमेककी आन्टी एकाबिहानै घरमा आईपुगिन् । आमा चिया लिएर कोठामा पस्नु मात्र भएको थियो । मभने सुत्या जस्त...
-
बाटोले नि सोध्न थाल्यो आखिर पुग्ने कता रै'छ? बाटोलाई नि थाहा छैन सक्किने ऊ कहाँ रै'छ? बाटो हेरी बाटैबाटो अघि लाग्यो एक फिरन्ते दोब...
No comments:
Post a Comment