आकाशको उचाँई छुने प्रयास गर्दै
अग्लिएका भवनरूको फेदमा फैलिएको,
पुतलीसडक...
त्यहाँ उभिएर हेर्दा
दूर क्षितिजमा देखिने
पहाड हाँस्दै थियो
सूर्यास्तमा
अनि गिज्याउँदै थियो
उसको हरियालीले
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
"चिया चिसो भो" सारा संसारको पीर एकतरफ, आमाको चिया चिसो हुने चिन्ता एकतरफ । बिहान बिहानै पाँच बजे चिया पकाएर खुवाउने आमालाई के थ...
-
तस्वीर : सन्तोष पोखरेल ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र क...
-
प्रश्नै प्रश्नको सांग्लोले जिवन बेरिएको रहेछ बाँच्नलाइ जवाफ चाहिँदो रहेछ प्रश्न देखि वाक्क लागेपछि बाँच्नै देखि वाक्क भइदो रहेछ अनि ल...
-
यता दुख्यो उता दुख्यो दुःखको नै कहानी छ म त सँधै छु विरामी मेरो डाक्टर विरामी छ सपना किन्दा निद्रै गयो किनबेच भो अचम्मको पत्थरको सिरान...
भवनहरूको भवनरूको
ReplyDeleteसानो लाग्ने कर्दले च्याट्ट पारेजस्तो ब्यङ्ग्य भएको छोटोमा गजब कविता ।
ReplyDeleteब्लगको पेज तलमाथि सार्दा चैं अन्तरिक्षको यात्रातिर गएजस्तो लाग्ने , अलि मिलाए वेश होला ।
धन्यवाद दीपकजी, अहिले कस्तो छ त? :)
ReplyDeleteम नि यी भबनहरु देखेर अलमलिने काम गर्छु कता कता ! short and best!
ReplyDeletethanks :)
Delete