आकाशको उचाँई छुने प्रयास गर्दै
अग्लिएका भवनरूको फेदमा फैलिएको,
पुतलीसडक...
त्यहाँ उभिएर हेर्दा
दूर क्षितिजमा देखिने
पहाड हाँस्दै थियो
सूर्यास्तमा
अनि गिज्याउँदै थियो
उसको हरियालीले
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
============================== "जानम देख लो मिट गइ दूरियाँ..मै यहाँ हुँ, यहाँ हुँ, यहाँ हूँ यहाँ...." केटोको मोबाइलमा हिन्द...
-
धर्ती आकाश भुल्छु, बादल बन्छु । सुख दुख भुल्छु, पागल बन्छु ।। पैताला र शिरको भेद भुल्छु । चालमा ताल दिन्छु, पायल बन्छु ।। सोच्छु एक थरी, हुन...
-
आज विहान देखि अप्रिल फूल मनाउने क्रममा ७ वटी केटीलाइ "आइ लभ यू " भनेर मेसेज पठाइयो । जम्मैको भाँती भाँतीका जवाफ आयो.. १. साँच्ची ...
-
पाउमा शिर झुकाउन उर्दि जारी भएको छ जो चै थियो शैतान उही अवतारी भएको छ रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो रोक्ने छ्क्ने हात भने दुराचारी भए...
भवनहरूको भवनरूको
ReplyDeleteसानो लाग्ने कर्दले च्याट्ट पारेजस्तो ब्यङ्ग्य भएको छोटोमा गजब कविता ।
ReplyDeleteब्लगको पेज तलमाथि सार्दा चैं अन्तरिक्षको यात्रातिर गएजस्तो लाग्ने , अलि मिलाए वेश होला ।
धन्यवाद दीपकजी, अहिले कस्तो छ त? :)
ReplyDeleteम नि यी भबनहरु देखेर अलमलिने काम गर्छु कता कता ! short and best!
ReplyDeletethanks :)
Delete