झस्किन्छिन् रे! मलाई सम्झी हिक्का उता छुट्दा खेरी
झंकार उता गुन्जिदिन्छ, मुटु यता फुट्दा खेरी
कहाँ रिस गरे मैले सपनीमा आउँदा खेरी
गुनासो त रहिदियो निदरी यो टुट्दा खेरी
झरी पनि उनी नै हुन्, छाता पनि उनि नै हुन्
ओत मुनि भिज्नु नै छ सम्झनाले चुट्दा खेरी
भिजेका ति आँखामा नै साथी खोज्छ 'सबिन' फेरी
बग्थ्यो होला घाउ पुरै चारा धारा जुट्दा खेरी
Sunday, September 18, 2011
Subscribe to:
Posts (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
Pablo Picasso, Girl Before a Mirror. 1936. उनिले सोधिन् "खै त तिम्रो माया?" मैले भनेँ "ऐना हेर देख्नेछौ" उनिले ...
-
मलाई जिस्काउँदै मुस्कुराइ हेर्यौ मानौं जून उदायो तिम्रो दुई आँखाहरू झिल्मिल सितारा झै चम्किए एक्कासी झल्मलायो मेरो अँधेरी मन तिमी गएपछि...
-
कविताः तिमी को हौ? तिमी के हौ? कवि विक्रम सुब्बा, तस्विर साभारः जोतारे धाइबा - विक्रम सुब्बा तिमीलाई पहिलो चोटि देखेपछि मेरा ...
-
दशैं गयो । सक्कियो । नेपालीको एकहप्ते चुमचुम सक्कियो । काठमाडौं आजदेखि फेरि जाग्यो । बिहानै देखि कोटेश्वर चोकमा जाम थियो । तर धूलो अझै ...