Sunday, November 19, 2017
Friday, November 3, 2017
त्यो भोली आयो
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने ।
घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी
हुनुपर्ने हो तर झनै पहिलेको पीडा सम्झेर मन तर्सिदिने । सम्हाल्नै गाह्रो ।
धन्न निद्रा चैं लाग्छ र त सुतुन्जेल आनन्द हुन्छ ।
बिहानै झिसमिसेमा निद्रा खुल्नेगर्छ । पूरै जागा हुनुभन्दा पहिलेका केही घन्टा बडो तनावपूर्ण हुन्छ । मन छटपटी रहेको हुन्छ, सपना पनि देखिरहेको हुन्छ । के यथार्थ हो, के भ्रम हो छुट्ट्याउन नसकिने । तर बिहान भएपछि धेरै कुरा ठीक हुन्छ । घाममा जादू छ । अँध्यारो हटाउँछ । हुन त घाम नहुनु नै अँध्यारो हो । अँध्यारोमा घाम देख्न सक्नु पर्ने रहेछ । आराम हुन्छ ।

Subscribe to:
Posts (Atom)
Popular Posts
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । ...