झस्किन्छिन् रे! मलाई सम्झी हिक्का उता छुट्दा खेरी
झंकार उता गुन्जिदिन्छ, मुटु यता फुट्दा खेरी
कहाँ रिस गरे मैले सपनीमा आउँदा खेरी
गुनासो त रहिदियो निदरी यो टुट्दा खेरी
झरी पनि उनी नै हुन्, छाता पनि उनि नै हुन्
ओत मुनि भिज्नु नै छ सम्झनाले चुट्दा खेरी
भिजेका ति आँखामा नै साथी खोज्छ 'सबिन' फेरी
बग्थ्यो होला घाउ पुरै चारा धारा जुट्दा खेरी
Sunday, September 18, 2011
Subscribe to:
Posts (Atom)
Popular Posts
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
आज (२०६८ माघ २५ गते) विवाह बन्धनमा बाँधिएका साथीहरू होम कुमारी राइ र प्रचन्द्र श्रेष्ठ र भोली (२०६८ माघ २६ गते) विवाह बन्धनमा बाँधिन गइरह...
-
क्ररिब ४ वर्ष अगाडी कोरिएको यो गन्थन... ======================= ५ वर्षे सबिन ............ रसबरी, जेरी स्वारी, स्कूल नजाने, बासँग बाइक...
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
भोग्दा भोग्दै थाकेँ धेरै, धिक्कारें यो जीवनलाई सबैलाइ उस्तै रैछ, स्विकारें यो जीवनलाई लक्ष्य छैन हिड्छु त्यसै छाम्दै मनका रहरहरू जता ति...
