आकाशको उचाँई छुने प्रयास गर्दै
अग्लिएका भवनरूको फेदमा फैलिएको,
पुतलीसडक...
त्यहाँ उभिएर हेर्दा
दूर क्षितिजमा देखिने
पहाड हाँस्दै थियो
सूर्यास्तमा
अनि गिज्याउँदै थियो
उसको हरियालीले
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
धेरै पछि आएको छ खुल्ला आकाशको मौसम रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम परदेशमा सुख खोज्दा आउँछ याद झलझली आफ्ना सँग यौटै थाल मिठो एक गाँस...
भवनहरूको भवनरूको
ReplyDeleteसानो लाग्ने कर्दले च्याट्ट पारेजस्तो ब्यङ्ग्य भएको छोटोमा गजब कविता ।
ReplyDeleteब्लगको पेज तलमाथि सार्दा चैं अन्तरिक्षको यात्रातिर गएजस्तो लाग्ने , अलि मिलाए वेश होला ।
धन्यवाद दीपकजी, अहिले कस्तो छ त? :)
ReplyDeleteम नि यी भबनहरु देखेर अलमलिने काम गर्छु कता कता ! short and best!
ReplyDeletethanks :)
Delete