आकाशको उचाँई छुने प्रयास गर्दै
अग्लिएका भवनरूको फेदमा फैलिएको,
पुतलीसडक...
त्यहाँ उभिएर हेर्दा
दूर क्षितिजमा देखिने
पहाड हाँस्दै थियो
सूर्यास्तमा
अनि गिज्याउँदै थियो
उसको हरियालीले
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी पिरतीको बतास न्यानो चलिरा'छ वरपर ढुँगा सरी मन हैन किन भाग्छ...
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
कि त आफैं बाटो खोलिदेऊ भगवान् या कोदालो हातमा राखिदेऊ भगवान् अरु केही पनि माग्ने छैन तिमीसँग बस् आमाका इच्छा बुझिदेऊ भगवान्
भवनहरूको भवनरूको
ReplyDeleteसानो लाग्ने कर्दले च्याट्ट पारेजस्तो ब्यङ्ग्य भएको छोटोमा गजब कविता ।
ReplyDeleteब्लगको पेज तलमाथि सार्दा चैं अन्तरिक्षको यात्रातिर गएजस्तो लाग्ने , अलि मिलाए वेश होला ।
धन्यवाद दीपकजी, अहिले कस्तो छ त? :)
ReplyDeleteम नि यी भबनहरु देखेर अलमलिने काम गर्छु कता कता ! short and best!
ReplyDeletethanks :)
Delete