डाली डाली उड्ने चरी बास बस्ने कहाँ तिमी
जीवनको थकान तिम्रो बिसाइ हेर एकफेरी
पिरतीको बतास न्यानो चलिरा'छ वरपर
ढुँगा सरी मन हैन किन भाग्छौ परपर
धर्ती आकाश दूरी नापी भौतारिन्छौ अझै कति
मायालुको साथ लिई यात्रा धेरै सहज हुन्छ
बाधा सबै पार गरी नयाँ नौलो आकाश छुन्छ
उज्यालो छ झनै बढि बादलुको घेरा माथी
November 14, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
सपना तिम्रो देख्दै तिमीलाई भुलाउनु छ आखिर कुनै बहानामा निदरी त्यो बोलाउनु छ बोतल लिँदा दोधार हुन्छ पिउँ कि नपिउँ भनि नशा माथी अर्को नशा फ...
-
मन यौटा मरिदिए, जिन्दगानी जाती हुन्थ्यो जीवनको तराजुमा, सुख सँधै माथी हुन्थ्यो न त माया प्रेम खोज्थेँ, न कसैको साथ रोज्थेँ बसन्त र बहार...
-
हिजो देखि नै मन ठाउँमा थिएन । अस्थिर । जिन्दगीमा के-के हुने हुने । घुमिफिरी उस्तै परिस्थिति बारम्बार आइदिने । पटक पटक भोगेपछि त बानी हुनु...
-
तपाईँको दिमाग खोतल्नुस् एकछिन् । याद गर्ने कोशिश गर्नोस् तपाइँको जिन्दगीको पहिलो सम्झना, के याद आउँछ? मलाई भने मेरो आमाको मिठो मुस्कान याद...
-
अनिल घिमिरे @aakarpost दिपेश कोइराला @addkali
yo garam ?
ReplyDeleteगरम् ।
DeleteThis comment has been removed by a blog administrator.
ReplyDelete