निस्सासियो मन् तड्पिरन्छ झन, केही उपाय छैन
जिवन छ जारी यो भन्दा भारी कुनै सजाय छैन
सागर झैँ थिए खहरे भए मेरा यी आँखाहरू
उर्लिदाँ लहर, विलायो बहार, बगे सपनाहरू
साँस छ उही, जीन्दगी उही, उस्तै हृदय छैन
कहानी उनै सम्झन्छु झनै बिर्सने बहानामा
कामना उस्तै गुन्जिन्छ सँधै मेरा यी प्रार्थनामा
दिलमा मेरो मायाको चिनो याद सिवाय छैन
संगीतः तुफान शान्त
स्वरः .....
१५ असार, २०६८
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
'डिँगडँग्' ' डिँगडँग्' तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दू...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
क्ररिब ४ वर्ष अगाडी कोरिएको यो गन्थन... ======================= ५ वर्षे सबिन ............ रसबरी, जेरी स्वारी, स्कूल नजाने, बासँग बाइक...
No comments:
Post a Comment