धेरै पछि आएको छ खुल्ला आकाशको मौसम
रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम
परदेशमा सुख खोज्दा आउँछ याद झलझली
आफ्ना सँग यौटै थाल मिठो एक गाँसको मौसम
रगतमा होली खेल्दै भक्तहरू धर्म गर्छन्
द्यौता पनि भन्छन् यै हो पाप विनाशको मौसम
कामै रोकी जगत यो लागेको छ खुशी बाँड्न
छाएको छ पिउनेलाई जुवा र तासको मौसम
बहाना यो बनोस् सबको दुख पिडा भुलाउने
सुख आउने बाटो कुर्ने मनको यो आशको मौसम
Friday, October 15, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment