ठिकै देखिए नि अलि वेठिक छु ।
आकाश खस्ने होकि भनी चिन्तित छु ।।
कसो गरी रेट्छ फूलको धारले सोच्थेँ ।
आफू माथी जगत हाँस्दा पिडित छु ।।
बल्दो सूर्य हुँ म निभ्नु छैन अझै ।
कालो बादलले घेर्दा मलिन छु ।।
चाहिएको यौटा जाबो बुटी न थ्यो ।
सिंगै पहाड बोक्नु पर्दा थकित छु ।।
April 6, 2011
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
उनीलाइ जानु थियो, गइन् । के भयो र? मलाइ थामिनु थियो, रोकिएको छु । वाचा उनले पनि गरेकी थिइनन् आखिर ! कहाँ दोष दिन मिल्यो मैले ? जसो गरी उन...
-
हजार चोट सहेर उ हाँसे जस्तो गर्छ आकाश पाताल बीचको हद नापे जस्तो गर्छ अचानोले खुकुरीलाई प्रेम त गर्न खोज्छ हरेक चोटमा ती गोदना खोपेे जस्...
-
During our hefty Summer session in Korea University, we were offered to visit either Busan Industrial zone or Jeju Island. Jeju won the c...
-
I bought 100mm Macro Lens few months back and didn't had enthusiasm to use that. Finally decided to participate in a pho...
-
मालीले फूल टिपेर कोसेली दियो उसलाई मौरीसँग दुश्मनी थियो आफ्नो दुःख भन्दा के ठूलोे खोज्दैथेँ त्यही बेला नौलाख तारा गनियो
No comments:
Post a Comment