हिँडि रहेछु म निरन्तर धरतीको अन्त छैन
म त सिद्धिन्छु यो समय असतीको अन्त छैन
यौटा टाकुरा नाप्छु फेरी अर्को शिखर उभिदिन्छ
कैले हो मैले सुस्ताउने? प्रगतिको अन्त छैन
भन्छ जिन्दगी फूलभन्दा काँडा नै पो बढी भयो
काँडा बोक्ने यी फूलसित पिरतीको अन्त छैन
भयो चाहिन्न दिन अब! रातमा नै रम्छु भन्दा
उजेली फेरी उदाईदिने नियतीको अन्त छैन
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
डुबिसकेको घाम अनि झिसमिसे साँझ, सूर्यास्त सँगै अँध्यारो छाउन थालेको थियो । सडक बत्ती, होर्डिङ्ग बोर्ड, साइनबोर्ड पनि सुस्ताएर निभेका थिए । ...
No comments:
Post a Comment