निभाएर सेलाई दे मनको त्यो दीप तेरो
किन जल्छस् तँ? जब मेट्नु छैन अँधेरो
डेरा गरी ग्रहण बसेपछि घरमा
हुन्न रैछ उज्यालो पोतिएर कमेरो
बाटो तैँले खनेको कहाँ पुग्ने तँ नै जान
कहाँ भन्छ यात्राले बाटो भयो अप्ठेरो
धर्ती सारा नापेर सागरमा मिल्नु छ
उर्लिएर नाघी हिंड् तँ ! दहको यो घेरो
-19 मँसिर 2067
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
-
धेरै पछि आएको छ खुल्ला आकाशको मौसम रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौसम परदेशमा सुख खोज्दा आउँछ याद झलझली आफ्ना सँग यौटै थाल मिठो एक गाँस...
No comments:
Post a Comment