मन फूल हसाँइ दिने पारिलो यो घामै राम्रो
खुशी मात्र फुली दिने मायाको यो यामै राम्रो
कागजमा कुदिएर माया आँउछ मेरो लागि
वैरीबाट लुकाएर बोकी ल्याउने खामै राम्रो
शिशिर पछि बसन्त झैँ जीन्दगानी रमाको'छ
तिम्रो साथ लागी आउने खुशीको यो लामै राम्रो
माया गर्ने जोडी देख्दा खरानी भै उड्छन् कति
मायामा नै मस्त भई जलाउने कामै राम्रो
Monday, October 25, 2010
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
No comments:
Post a Comment