अनुहार भरि कोरिएका
जिन्दगीमा घुमाउरा बाटोमा हिँडेका
पैंतालाका डोबहरू
झिनो आशा जिन्दगीको
प्रतिक्षा छ अवसानको
चिताको रापमा सल्किएर मेटिनु अगाडी
न्यानो ताप्दै जिवनको
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकजना साथी विदेश जानु अगाडी भेटघाट गरौं भन्दै थिए, ल त जमघट गरूँ न भनेर सबैलाइ बोलाइयो । जमलस्थित एउटा क्याफेमा साथीहरूलाइ कुर्दै थिएँ । क्य...
-
एकादेशमा... एउटा केटा थियो एउटी केटी थिई केटाको कोही थिएन केटीको दाई थियो .. .. .. .. .. .. .. .. कथा सक्काईयो ।
-
'डिँगडँग्' ' डिँगडँग्' तीनचोटी सम्म पनि डोरबेल बजाउँदा ढोका नखोलिए पछि प्रदीपको दिमागको तापक्रम पानी उम्लिने विन्दू...
-
पाउमा शिर झुकाउन उर्दि जारी भएको छ जो चै थियो शैतान उही अवतारी भएको छ रमिते भै हेरी बस्यो सदाचारी भनाउँदो रोक्ने छ्क्ने हात भने दुराचारी भए...
-
अब के? व्हाट् नेक्स्ट? समाजले सफलता भनेर ठहर्याएको एउटा मुकाममा पुगेर खुशी हुन पुगेपछि आउने मनोभाव बडो सकसपूर्ण हुने रहेछ । जिन्दगीमा अगा...

No comments:
Post a Comment