तिमि,
रूघाखोकी हो र?
केही दिन सताएर,
साथ छाडी जाने,
अरूमै रमाएर
कहिल्यै नफर्किने |
तिमि,
म भित्रै सिर्जित क्यान्सर,
छैन कुनै उपचार,
पलपल कणकणमा फैलिदैँछौ,
छैनौ कुनै छेकवार|
तिमि,
मेरो रगतमा रमाएकी
HIV AIDS ,
लागेपछि ज्यानै लिन्छौ,
तर,
नमरुन्जेल साथ पनि त हुन्छौ|
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
-
नाम जेसुकै दिए नाताको , भावना उही रहन्छ । पाउने नपाउने दैव खुशी, चाहना उहि रहन्छ ।। नचाहे पनि मेरो हाल बुझ्न, तिम्रो खुशी। तिमी सँगै रा...
-
यो संसार अजिब छ भन्थे, कोही कोही देख्दा चै साँच्चीकै संसार अजिब छ भन्ने कुरा माथी विश्वास लाग्छ । कुरो एउटा स्वप्रसिद्ध व्यक्तित्वको हो । वह...
-
ठूला ठूला कुरा बोलियो बाइ ठूलै मान्छे पो त बनियो बाइ हात उठाउँदा घामै छेकेछु बरै कुन्ना कुन्ना आकाश नापियो बाइ खोक्दा पनि ताली बज्द...
-
तिमी बिनाको जब रात आउँछ भित्तालाई नि खूब बात आउँछ मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी आजकाल तिम्रो, मात्र याद आउँछ आँखा खोलेर सपना बिच्का...
No comments:
Post a Comment