Sunday, August 28, 2016
Sunday, August 21, 2016
गजल १०२
यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर
अँगालोमा राखेको छु मैले जून बेरेर
तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर
अँगालोमा राखेको छु मैले जून बेरेर
तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन्
राखेका छन् अनिँदा रातका कथा साँचेर
Wednesday, August 3, 2016
गजल १०१
कि त आफैं बाटो खोलिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्
अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्
या कोदालो हातमा राखिदेऊ भगवान्
अरु केही पनि माग्ने छैन तिमीसँग
बस् आमाका इच्छा बुझिदेऊ भगवान्
Subscribe to:
Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
-
Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumb...
-
उ घरको एकमात्र छोरो, अनि सबैको प्यारो । उमेरले भर्खरै २५ बसन्त काटेको र स्थायी जागिरे भई कमाईधमाई पनि राम्रै भएको । घरको मान्छेको एउटै...