Showing posts with label लू. Show all posts
Showing posts with label लू. Show all posts

Monday, June 18, 2012

खबर (कविता)

पश्चिम तिरको झ्यालबाट 

पर्दाको मसिनो पर्खाल पन्छाउँदै 
एउटा तातो हावाको लहर
कोठा भित्र पसेर
मेरो गालामा थप्पड हान्दै 
सुनाउँदैछ तिम्रो खबर

Popular Posts