Friday, June 15, 2012

चित्र - विचित्र

एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ
धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन

म त राम्री छु :)

ब्रो त टुइटराँ गइसक्यौ

कति फोटो खिँच्छ मोरो..

पराठाँ र चिया ...

वैज्ञानिकको टाउको

आँखामा कच्चेरा

हस्याङ्ग फस्याङ्ग झिल्के हतारमा

चिर्बिर चरी..

अलि टाढा नजर पुग्दा

कति जलेको हामीलाइ देखेर
क
हिहाहा

टिशर्ट टिशर्ट...मात्र ५०० रुप्पे

टिशर्ट नपाए नि झोला हजम

चश्मा राम्रो कि अनुहार

धरहराको टुप्पो तिर लाइन मिलाउँदै

यहाँ पनि टिशर्ट??? :P

उन्मुक्त हाँसो

हेराइ

काकु..सुटुक्क है

:)

अलग धारको तस्विर

एकतारे दाजु..फुटो यता पनि

मोबाइल हेर भतिज..मोबाइल

कथामा दम चाहिन्छ मित्र हो :P

10 comments:

  1. रमाइला तस्विरहरु :) धेरै अनुहारहरु नौला लाग्न थालिसकेछन् | बेलाबेला यस्तै फोटाहरु प्रकाशित गर्दैरहनु होला :P

    ReplyDelete
    Replies
    1. तिमी पनि उता गएर गोरो र (झनै)मुटो होलाउ भन्ने पिर छ हामीलाइ, उताका नि फुटो पठाउँदै गर्नु होला ।

      Delete
  2. Nice pics!
    It would be nice to provide a little bit more about the meeting background.

    ReplyDelete
    Replies
    1. there's no background at all.. we just met there :)

      Delete
  3. कथामा दम रै'छ । :)

    ReplyDelete
  4. कथामा दम, मोमोमा दम, यो फोटोमा झन दम !! (धन्न, कथाले धेरै मागेन ):P

    ReplyDelete
  5. हसिला अनुहारहरु.. सबै चाप र दुःख बिर्सैर भए पनि लगातारसगँ रमाईला आकृती

    ReplyDelete
  6. हत्तेरी फेरी एउटो रमाइलो जमघट छुटाईएच

    ReplyDelete

Popular Posts