Labels
Diary
Photography
कथा
कविता
गजल
गनथन
गीत
नियात्रा
मुक्तक
लेख
व्यंग
Search This Blog
Monday, April 22, 2013
रूझाई (कविता)
मनको कुनामा तह मिलाई वरी
पट्याएर राखेका यादहरू
पत्रपत्र फुकाएर फैलाउन खोज्दैछ जूनले
अब रातको प्रहरमा झल्यास्स उज्यालो हुनेछ
बिजुली चम्किनेछ
बदली हुनेछ
अनि,
आज
फेरी
पनि यादहरू भिज्नेछन्
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
No comments:
Post a Comment