Friday, May 17, 2013

घामको चुम्बन (कविता)


मैले घामलाई केही सिकाएर पठाएको छु 
तिम्रो सामु क्षितिजमा डुब्दै गर्दा 
तिमिलाई त्यो घामले दिने शीतल आभासमा 
मेरो अनुभूती गर्नु


त्यो साँझको घाम सँगै 
सुनौला सपना पठाएको थिएँ

अहिले यो घाम आज बडो चहकिलो भएर उदाएको छ 

ति सपनाहरुमा 
तिमीले केही उज्यालो थपि दिएछौ...

No comments:

Post a Comment

Popular Posts