Labels
Diary
Photography
कथा
कविता
गजल
गनथन
गीत
नियात्रा
मुक्तक
लेख
व्यंग
Search This Blog
Sunday, April 12, 2015
पानीको कथा (कविता)
यो पानी
जति लहर बनी उर्लोस्,
जति बादल बनि उडोस्
धर्तीको गुरूत्व तोडी भाग्न सक्दैन
थोपाथोपामा टुक्रिएर बर्सिन्छ र
ठोकिन्छ यही धर्तीमा
आकाशे पानी र आँखाको पानी
दुवैको कथा उस्तै उस्तै ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
No comments:
Post a Comment