तस्वीर : सन्तोष पोखरेल |
ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र कम । उनलाई ट्विटरमा नरमाइलो हुँदै गएको रहेछ । कारण के भने, ट्विटरमा नयाँ केटी देख्नै नहुने, केटाहरू जिस्किन आइहाल्ने । अलिअलि जिस्किउन्जेल त उनलाई नि रमाइलै लाग्दो हो, तर सीमा नाघेर जिस्काउन थालेपछि उनलाई असह्य भएछ ।
एक बिहान गुनासो पोखिन्, "कति मायाले दाइ भन्छु, कसैले सहन्नन् त ।"
मलाई यो कुरो खड्कियो । जिस्किने पारामा जवाफ दिएँ, "दाइ नभन्नू ल !"
उताबाट जवाफ आयो, "आफूभन्दा ठूलालाई दाइ नभने के भन्ने त ?"
अरे !
"उमेरमा ठूलो हुँदैमा सबै दाइ हुने भए त बिहे चैं कोसँग गर्छ्यौ हौ ?"
"गरम्ला नि, ट्विटरमा बिहे गर्न केटा खोज्न आएको हो र ?"
"अनि दाइ बनाउन आएकी त ?"
"हो त, मेरो घरमा दाजु हुनुहुन्न ।"
"मैया! घरमा पति पनि त हुनुहुन्न होला नि ।"
"भो ! पति त बुवाआमाले जसलाई भन्नुहुन्छ, त्यसलाई मान्नी हो ।"
"त्यसो भए बुवाआमाले जसलाई प्रमाणिक रूपमा यो चैं दाइ हो भनेर देखाउँछन्, त्यसैलाई मात्र भन्नू नि ।"
"ल ल, एकतारे सर । हजुरलाई दाइ भनिन्न अबदेखि ।"
नानीले रिसाउँदै कुरा टुंग्याइन् ।
मैले अहिलेसम्म बुझ्न सकेको छैन– केटीहरूले किन हामी केटाहरूलाई सिधै दाइ भनिहाल्छन् ? अलिअलि चिनेजानेकाले पनि दाइ भने त ठिकै छ, तर कतै कुनै तरिकाबाट चिनजान पनि हुन नसक्ने केटीले नि बाटोमा हिँड्दा 'दाइ ! बाटो छाड्नुस् त' किन भन्छन् होला ? हुन त हाम्रो नेपाली समाजमा नातावाद कृपावाद यति भारी छ कि, नातागोता नभए कहीँ पनि कामै बन्दैन । परिचयको सुरूवातमै नाम, थर, गोत्र, गाउँ सोधिन्छ र चिनजान अगाडि बढ्छ । कतै न कतैबाट नाता पारेर आफ्नो काम निकाल्ने ध्याउन्नमा प्रायः नेपाली हुन्छन् । तर, नाथे बाटो छाड्ने कामका लागि पनि दाइ बनाउनुपर्छ र भन्या ? हल्का स्टाइल पारेर 'एक्स्यूज मी, बाटो छाड्नुस् त' भन्दा के बिग्रन्छ होला ? नेपालमा दुई शब्द अंग्रेजी नबुझ्ने को होलान् र ?
संसारमा दाजु–बहिनीको नाता यति सस्तो हो र ? यो त एक ओजिलो नाता हो । एउटै मातापिताबाट जन्मिएको, सँगसँगै हुर्किएको । मानव प्रजाति एउटा पशु हो, जसले सदैव वंशविस्तारबारे मात्र सोच्छ । दाजु-बहिनीको नाता यस्तो नाता हो, जहाँ वंशविस्तारको हुटहुटी कहिल्यै पनि बीचमा आउन्न । अब यस्तो ओजिलो नाता जो पायो त्यै ऐरे गैरेलाई भिडाउनु हुन्छ र भन्या ?
हाम्रो समाजमा नारी सुरक्षित छैनन् । बाटोमा अलिकति राम्री केटी देख्न हुन्न, केटाहरूले जिस्क्याइहाल्छन् । अझै एकान्त ठाउँमा हुने हर्कतका त कल्पना नै नगरूम् । अलिअलि चिनजान भएका केटाहरूको पनि भर नहुने, केटी अलि राम्ररी बोली कि 'पट्टिई यार' भन्दै प्रपोज गरी हाल्ने । शायद केटीहरूको केटाप्रतिको यही डरले नै दाइ बनाइहाल्ने चलन चलेको होला । अलिकति पनि केटाप्रति शंका लाग्यो कि फ्याट्ट 'दाइ'को ट्याग छातीमा ठोक्दियो, केटी त पूरै सेफ !
'नरोऊ मायालु' भन्ने एउटा लोकगीत छ । त्यसमा केटीले दाजु भन्दै केटालाई सम्बोधन गरेकी छन् । केटाले नि बहिनी भन्दै गीत अघि बढेको छ । यो गीत बच्चा बेलादेखि नै खुब सुनियो । दाजु-बहिनीका लागि गीत बनेको रहेछ भन्ने लाग्थ्यो । त्यो बेला गीतको साहित्य नबुझे पनि अहिले बुझिँदै गएको छ । खासमा केटीले पहिल्यै दाजु भनेर केटाको प्रेमलाई परपर सार्न खोज्दी रहिछन् । केटो भने दाजुको प्रहार खपेरै भए पनि बहिनी भन्दै फकाउन लागिपरेको रहेछ । हो ! अहिलेसम्म पनि नेपाली समाजमा हामी केटाहरूको पीडा यस्तै-यस्तै नै छ ।
ल ठीक छ ! पहिलो नजरमै कसैसँग प्रेम नपर्ला । तर, पहिलो नजरमै कोही दाजु पनि त बनिहाल्न भएन नि ! मित्रता भन्ने नि केही चिज हुन्छ यार केटाकेटीबीच, त्यै गरे भएन ? बिस्तारै-बिस्तारै मान्छे बुझ्नू । के थाहा– राम्रो पो लाग्न थाल्छ कि ? पछि त्यै केटासँग लव पर्यो भने त दाइ भनेकोमा पनि पछुतो होला नि Û यस्तो सामान्य कुरा किन नसोची दाइ बनाउन हतारिनु परेको होला ?
अब केटीहरूले पनि प्रश्न राख्लान्, "दाइ नभने के भन्ने त ?"
हरे शिव ! मान्छेलाई बोलाउनकै लागि नाम राख्ने चलन छ । त्यै नामले बोलाए भइगो । नाम थाहा छैन भने शिष्टाचारका अरू सम्बोधन् छ, त्यो प्रयोग गरे हुन्छ । त्यति नि मन नलागे 'सुन्नुस् त’ भने ध्यानाकर्षण भइहाल्छ नि ! केही पार नलागे 'ओइ' भन्नू । वरपर भएका ८० प्रतिशत मान्छेले फर्केर हेरिहाल्छन् । जे भने नि हुन्छ तर नाता नगाँसिकन बोलाउनू । नाता भन्ने चिज यति सहजै गाँसिन्न, नपत्याए लव परेर केटीले नपत्याएको केटालाई सोध्नू ।
यस्तै-यस्तै सोचिरहँदा एकजना केटी मित्रको फेसबुक पोस्टमा आँखा गयो––
"मनपरेको केटाले बोलाए पो हाइ, बाँकी जम्मै दाइभाइ !"
हेर साथी ! जसो गरी तिमीले जम्मै केटाहरूलाई दाइ बनाएकी छ्यौ, त्यसैगरी त्यो केटाका कति दिदी-बहिनी होलान् । हाम्री आमैले भनेको- केटीले आफ्नो घरमा आमाजू, नन्द सहन सक्दिनन् रे ! अब आफैं सोच साथी– तिम्रा दाइभाइ भएजस्तै कति आमाजू, नन्द भए १ कसरी झेल्छ्यौ हँ जिन्दगीभर ?
२०७३ असोज १५ शनिबार
http://baahrakhari.com/news-details/7029/2016-10-01#sthash.ZfsCJh2D.nUaGFtiC.dpuf
ट्विटरमा
भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै
कम, मेरो हिसाबमा अलिकता मात्र कम । उनलाई ट्विटरमा नरमाइलो हुँदै गएको
रहेछ । कारण के भने, ट्विटरमा नयाँ केटी देख्नै नहुने, केटाहरू जिस्किन
आइहाल्ने । अलिअलि जिस्किउन्जेल त उनलाई नि रमाइलै लाग्दो हो, तर सीमा
नाघेर जिस्काउन थालेपछि उनलाई असह्य भएछ ।
एक बिहान गुनासो पोखिन्, "कति मायाले दाइ भन्छु, कसैले सहन्नन् त ।"
मलाई यो कुरो खड्कियो । जिस्किने पारामा जवाफ दिएँ, "दाइ नभन्नू ल !"
उताबाट जवाफ आयो, "आफूभन्दा ठूलालाई दाइ नभने के भन्ने त ?"
अरे !
"उमेरमा ठूलो हुँदैमा सबै दाइ हुने भए त बिहे चैं कोसँग गर्छ्यौ हौ ?"
"गरम्ला नि, ट्विटरमा बिहे गर्न केटा खोज्न आएको हो र ?"
"अनि दाइ बनाउन आएकी त ?"
"हो त, मेरो घरमा दाजु हुनुहुन्न ।"
"मैया! घरमा पति पनि त हुनुहुन्न होला नि ।"
"भो ! पति त बुवाआमाले जसलाई भन्नुहुन्छ, त्यसलाई मान्नी हो ।"
"त्यसो भए बुवाआमाले जसलाई प्रमाणिक रूपमा यो चैं दाइ हो भनेर देखाउँछन्, त्यसैलाई मात्र भन्नू नि ।"
"ल ल, एकतारे सर । हजुरलाई दाइ भनिन्न अबदेखि ।"
नानीले रिसाउँदै कुरा टुंग्याइन् ।
मैले अहिलेसम्म बुझ्न सकेको छैन– केटीहरूले किन हामी केटाहरूलाई सिधै दाइ
भनिहाल्छन् ? अलिअलि चिनेजानेकाले पनि दाइ भने त ठिकै छ, तर कतै कुनै
तरिकाबाट चिनजान पनि हुन नसक्ने केटीले नि बाटोमा हिँड्दा 'दाइ ! बाटो
छाड्नुस् त' किन भन्छन् होला ? हुन त हाम्रो नेपाली समाजमा नातावाद कृपावाद
यति भारी छ कि, नातागोता नभए कहीँ पनि कामै बन्दैन । परिचयको सुरूवातमै
नाम, थर, गोत्र, गाउँ सोधिन्छ र चिनजान अगाडि बढ्छ । कतै न कतैबाट नाता
पारेर आफ्नो काम निकाल्ने ध्याउन्नमा प्रायः नेपाली हुन्छन् । तर, नाथे
बाटो छाड्ने कामका लागि पनि दाइ बनाउनुपर्छ र भन्या ? हल्का स्टाइल पारेर
'एक्स्यूज मी, बाटो छाड्नुस् त' भन्दा के बिग्रन्छ होला ? नेपालमा दुई शब्द
अंग्रेजी नबुझ्ने को होलान् र ?
संसारमा दाजु–बहिनीको नाता यति सस्तो हो र ? यो त एक ओजिलो नाता हो । एउटै
मातापिताबाट जन्मिएको, सँगसँगै हुर्किएको । मानव प्रजाति एउटा पशु हो,
जसले सदैव वंशविस्तारबारे मात्र सोच्छ । दाजु-बहिनीको नाता यस्तो नाता हो,
जहाँ वंशविस्तारको हुटहुटी कहिल्यै पनि बीचमा आउन्न । अब यस्तो ओजिलो नाता
जो पायो त्यै ऐरे गैरेलाई भिडाउनु हुन्छ र भन्या ?
हाम्रो समाजमा नारी सुरक्षित छैनन् । बाटोमा अलिकति राम्री केटी देख्न
हुन्न, केटाहरूले जिस्क्याइहाल्छन् । अझै एकान्त ठाउँमा हुने हर्कतका त
कल्पना नै नगरूम् । अलिअलि चिनजान भएका केटाहरूको पनि भर नहुने, केटी अलि
राम्ररी बोली कि 'पट्टिई यार' भन्दै प्रपोज गरी हाल्ने । शायद केटीहरूको
केटाप्रतिको यही डरले नै दाइ बनाइहाल्ने चलन चलेको होला । अलिकति पनि
केटाप्रति शंका लाग्यो कि फ्याट्ट 'दाइ'को ट्याग छातीमा ठोक्दियो, केटी त
पूरै सेफ !
'नरोऊ मायालु' भन्ने एउटा लोकगीत छ । त्यसमा केटीले दाजु भन्दै केटालाई
सम्बोधन गरेकी छन् । केटाले नि बहिनी भन्दै गीत अघि बढेको छ । यो गीत बच्चा
बेलादेखि नै खुब सुनियो । दाजु-बहिनीका लागि गीत बनेको रहेछ भन्ने
लाग्थ्यो । त्यो बेला गीतको साहित्य नबुझे पनि अहिले बुझिँदै गएको छ ।
खासमा केटीले पहिल्यै दाजु भनेर केटाको प्रेमलाई परपर सार्न खोज्दी रहिछन् ।
केटो भने दाजुको प्रहार खपेरै भए पनि बहिनी भन्दै फकाउन लागिपरेको रहेछ ।
हो ! अहिलेसम्म पनि नेपाली समाजमा हामी केटाहरूको पीडा यस्तै-यस्तै नै छ ।
ल ठीक छ ! पहिलो नजरमै कसैसँग प्रेम नपर्ला । तर, पहिलो नजरमै कोही दाजु
पनि त बनिहाल्न भएन नि ! मित्रता भन्ने नि केही चिज हुन्छ यार केटाकेटीबीच,
त्यै गरे भएन ? बिस्तारै-बिस्तारै मान्छे बुझ्नू । के थाहा– राम्रो पो
लाग्न थाल्छ कि ? पछि त्यै केटासँग लव पर्यो भने त दाइ भनेकोमा पनि पछुतो
होला नि Û यस्तो सामान्य कुरा किन नसोची दाइ बनाउन हतारिनु परेको होला ?
अब केटीहरूले पनि प्रश्न राख्लान्, "दाइ नभने के भन्ने त ?"
हरे शिव ! मान्छेलाई बोलाउनकै लागि नाम राख्ने चलन छ । त्यै नामले बोलाए
भइगो । नाम थाहा छैन भने शिष्टाचारका अरू सम्बोधन् छ, त्यो प्रयोग गरे
हुन्छ । त्यति नि मन नलागे 'सुन्नुस् त’ भने ध्यानाकर्षण भइहाल्छ नि ! केही
पार नलागे 'ओइ' भन्नू । वरपर भएका ८० प्रतिशत मान्छेले फर्केर हेरिहाल्छन्
। जे भने नि हुन्छ तर नाता नगाँसिकन बोलाउनू । नाता भन्ने चिज यति सहजै
गाँसिन्न, नपत्याए लव परेर केटीले नपत्याएको केटालाई सोध्नू ।
यस्तै-यस्तै सोचिरहँदा एकजना केटी मित्रको फेसबुक पोस्टमा आँखा गयो––
"मनपरेको केटाले बोलाए पो हाइ, बाँकी जम्मै दाइभाइ !"
हेर साथी ! जसो गरी तिमीले जम्मै केटाहरूलाई दाइ बनाएकी छ्यौ, त्यसैगरी
त्यो केटाका कति दिदी-बहिनी होलान् । हाम्री आमैले भनेको- केटीले आफ्नो
घरमा आमाजू, नन्द सहन सक्दिनन् रे ! अब आफैं सोच साथी– तिम्रा दाइभाइ
भएजस्तै कति आमाजू, नन्द भए १ कसरी झेल्छ्यौ हँ जिन्दगीभर ?
(नोट : लेखक एकतारे अविवाहित हुन्)
तस्वीर : सन्तोष पोखरेल
- See more at: http://baahrakhari.com/news-details/7029/2016-10-01#sthash.ZfsCJh2D.nUaGFtiC.dpuf

Exactly ! Why easily give away such a profound relationship of a brother to every common man? As if there’s no value to sibglinghood. I’ve always found it ridiculous that girls in Nepal and India so commonly label men as brothers just to safeguard unwanted advances. In reality, unwanted advances can come from relatives, strangers, or anyone and not necessarily from those they are trying to avoid with the brother label. Ufffff excuse me! Leave men alone and call them by their respective names thank you very much ����
ReplyDelete