धर्ती आकाश भुल्छु, बादल बन्छु ।
सुख दुख भुल्छु, पागल बन्छु ।।
पैताला र शिरको भेद भुल्छु ।
चालमा ताल दिन्छु, पायल बन्छु ।।
सोच्छु एक थरी, हुन्छ अर्को ।
सत्य कालो छोप्छु, आँचल बन्छु।।
रहरको चिता, बिसाउँ कहाँ?
आफू भित्रै लिन्छु, खाडल बन्छु ।।
सुख दुख ताल समयको,
थाप दुवै थप्छु,मादल बन्छु ।।
पलाउँछ आशा बाँच्ने फेरी,
मर्नु भन्दा बरू घायल बन्छु ।।
Wednesday, July 21, 2010 at 4:25pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment