फैल्यो यति धर्ती माथि देह अटेन
माथि सिँगो आकाशले शिर ढाकेन
चौध भुवन त्रिलोक नै विजय गर्यो
आफैँ हारी सक्दा पनि अहं थाकेन
भाग बन्डा कम हुन्छ सोचेर होला
आफन्तकै गला रेट्न पछि परेन
आफैँलाई सजाएर रमायो आफैँ
आफू भन्दा पर कुनै संसार देखेन
मुठ्ठी बन्द गरी जान मन कहाँ थियो?
आखिरमा कालसँग जोर चलेन
Thursday, September 16, 2010 at 1:15pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net Some of funny captures of the day Bann...
-
लूट भयंकर चल्यो, जसको मुखमा पनि लूटका पात्र, संवाद झुन्डिएका छन् । लूट हेरेको छैन मैले भनेर भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो अहिले । यो लु...
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment