छाँतीको जेल कमजोर भयो
आफ्नो मान्छे नै दिलचोर भयो
ओत लाग्नलाई पुगे म जहाँ
त्यहिँ झन् वर्षा घनघोर भयो
बुनेथ्यौं कथा, चुपचाप हाम्ले,
दुनियाँ जल्यो, क्या शोर भयो
बाँधिएर नै खुशी छु आज
बाँध्ने दुई मुटु प्रेम डोर भयो
Thursday, July 15, 2010 at 9:54pm
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
सबै भेद विभेद भन्दा पर बसेर आऊ हामी सुनौं एकअर्कालाई न तिमीलाई म बुझ्ने कर होस् न मलाई तिमी बुझ्ने कर रहोस् बस्, तिमी सुनाउ म सुन्...
-
क्यालेन्डर चिथोरेर भित्तामा हेर फेरी एउटा बिहानी उदाएको छ फरक दिनको उस्तै बिहानी हो या फरक दिनको नयाँ कहानी हो सिरक भित्रैबाट हात तन्क...
-
फोटो र ब्लगको कुनै सम्बन्ध छैन अस्ती देखेको सपनाका कुरा गर्छु । ठाउँ चिनिन तर अमेरिका हुनुपर्छ । किनकी म अनुज र अभिसँग थिएँ ...
-
बेतुक ही बेतमलब हँस ले हम क्यूँ ना हम इस लम्हे मे जी लें हम चलो बाँट ले हम जिन्दगी जरा आज यूँ कर ले कहो क्या खयाल है?? कहिले विना खु...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
No comments:
Post a Comment