Showing posts with label clown. Show all posts
Showing posts with label clown. Show all posts

Wednesday, June 13, 2012

जोक्कर (कविता)

यस्सो.....
आफ्नो अनुहारमा
अनेक थरिका
रंग रोगन पोत्यो,
आफूलाइ जोकर बनायो 

अनि
ऐना हेर्दै हाँस्यो...
यसै त्यसै रमाइलो बनाइएको छ
यो जिन्दगी


Photo Source: http://www.kozoklix.com/tag/makeup/

Popular Posts