पिडा सँगै मुस्काउछ उही कथा जीवनको
मुस्कानमै हराउँछन् दुई धारा नयनको
विछोडमा आँसु झारिन् आँसु सँगै प्रेम भयो
फेरी फेरी बग्दा न्यानो पाउँछु त्यै आँलिगनको
झिल्का काफी कहाँ हुन्छ ज्वालाहरू सल्काउन
गति चर्कै हुनु पर्छ बहकाउने पवनको
भित्ताको त्यो तस्विर हेरी कति बस्नु घर भित्रै
बोलाउँदैछ घरी घरी उषा किरण आँगनको
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
ओ पहाडिन! तोहार हमार कौन कौन चीज मिलत है? मन मिलत है सोच मिलत है भविष्य कय योजना मिलत है नाहीँ मिलत है तो खाली ई नाम कय पिछे आय...
-
हाइवे हेरे पछिः - अतिसम्मोदवर्धन सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइ...
-
मलाई जिस्काउँदै मुस्कुराइ हेर्यौ मानौं जून उदायो तिम्रो दुई आँखाहरू झिल्मिल सितारा झै चम्किए एक्कासी झल्मलायो मेरो अँधेरी मन तिमी गएपछि...
-
प्राइभेटमा के छ? सरकारीमा के छ? काम त काम हुनुपर्थ्यो, रोजगारीमा के छ?
-
Pablo Picasso, Girl Before a Mirror. 1936. उनिले सोधिन् "खै त तिम्रो माया?" मैले भनेँ "ऐना हेर देख्नेछौ" उनिले ...
No comments:
Post a Comment