Labels
Diary
Photography
कथा
कविता
गजल
गनथन
गीत
नियात्रा
मुक्तक
लेख
व्यंग
Search This Blog
Sunday, November 23, 2014
गजल ९१
कि त तिम्रो त्यो मन भारी हो
नत्र त्यो सोच अहंकारी हो
पस्किनु अघि भन्नुपर्थ्यो नि
हजुर पनि मांसाहारी हो
अन्तरेले रीसमा भन्यो
मेरो बाउ बलात्कारी हो
भान्सामा पो छन् पतिदेव
सँधै हैन मैनावारी हो
एकतारे एक तार थप्दैछ
सुर फेर्ने पो तैयारी हो
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
No comments:
Post a Comment