Tuesday, December 30, 2014

भाउ (कविता)

बोलाए हुन्थ्यो त
म हाजिर हुन्थे सेवामा
सम्झनै गरे हुन्थ्यो त
मुस्कुराउँदै आउँथे यादमा
तिम्रो र मेरो ईच्छा एकै भएपछि
गुनासो के रह्यो तिम्रो?

साथीहरू एक कप चियामा
मेरो घन्टौ समय किनिदिन्छन्
तिमी भने भन्छौ,
मेरो भाउ बढेको छ

No comments:

Post a Comment

Popular Posts