Showing posts with label Nepali Bloggers. Show all posts
Showing posts with label Nepali Bloggers. Show all posts

Thursday, May 10, 2012

बन्दः एक नजर

आजको बन्दमा जसरी भएपनि अफिस जाने जाँगर चल्यो । तर अफिस पनि कम्ती टाढा छैन, भक्तपुर सल्लाघारी देखि महाराजगञ्जसम्म १५ किलोमिटर भन्दा बढीको दुरी पैदल तय गर्नु पर्ने बाध्यता थियो । तैपनि क्यामेरा बोकेर हिँडे , बाटोमा देखिएका दृश्यहरू कैद गर्दै । लगभग ५ घन्टाको सल्लाघारी-कोटेश्वर-बानेशवर-मैतिदेवि-ज्ञानेश्वर-नक्साल-महाराजगञ्ज यात्राका क्रममा देखिएका केही दृश्यहरु

बन्द भन्ने थाहा हुँदा हुँदै किन आएको, फोड्दिउँ?
स्थानः सल्लाघारी

फुटपाथमा बाइक डोर्याउदाँ नि मौन ट्राफिक र प्रहरी दस्ता
स्थानः सल्लाघारी चोक

Wednesday, May 2, 2012

Blogger's Day Celebration: Funny Side


World's Bloggers' Day 2012 and Celebration of 1st Anniversary of Meroreport.net
Some of funny captures of the day 



Banner 


Going Live!!


Opportunities and Threats : @aakarpost

Popular Posts