सिकी पाठ विगतबाट, अघी बढ्ने सोचहरू
यात्रा फेरी थालेको छु पछ्याउँदै डोबहरू
खुला आँखा राखी हिडेँ, सफर लाग्छ अन्तहिन
पर्खिदैछन् होला कतै, मलाई नौलो खोजहरू
मरभूमी झै उराठ त, सँधैभरी हुन्न होला
पलाएको म देख्दैछु आशाका ति बोटहरू
नौलो किरण छर्दै आयो, यौटा अर्को नयाँ साल
अंक सँगै बढेँ अघि, बिसाउँदै बोझहरू
सम्पूर्णमा नँया वर्ष २०६७को शुभकामना..काठमाडौमा त पानीले स्वागत गर्दैछ नँया वर्षले..पानी पर्नु शुभ संकेत हो भन्छन...आशा छ सबैलाइ राम्रो गरोस...
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
-
एकाबिहानै आँखा खुल्यो । छामछाम छुमछुम गर्दै छेवैमा रहेको मोबाइल समातियो र टुइटर खोलिहालियो । केही दिन अगाडी लेखिएको टुइटमा रिटुइट भएको नो...
-
उ र म ... हामी धेरै पुरानो साथी पनि होईन, लगभग एक वर्ष भयो होला चिनजान भएको । फेसबुकबाट साथी बनेपछि एउटा कार्यक्रममा भेटघाट भएको थियो हाम्र...
-
मेरो बहिनी छैनन्, बहिनी र दाजु विचको माया कस्तो हुन्छ भन्ने पनि राम्ररी बुझ्न पाएको थिइन मैले । तर आज एउटा घटना पछि चै स्पष्ट भएँ, बहिनीका...
-
अर्जेन्टिनामय भक्तपुर ! नम्रता र कविता साथी सन्तोष (@sapkl) ले हाइकिङ जाने हैन भनेर सोद्धासम्म जाने नजाने ठेगान लगाइसक्या थिइन । त...
No comments:
Post a Comment