Labels
Diary
Photography
कथा
कविता
गजल
गनथन
गीत
नियात्रा
मुक्तक
लेख
व्यंग
Search This Blog
Thursday, April 5, 2012
विहान
मलाइ थाहा छ
मेरो यो कविता पढेर
तिमी
मुसुमुसु हाँस्दैछौ
यो विहान
मेरो झ्यालबाट
चियाएर
घाम हाँसे जस्तै
Photo Courtesy Martibaru, Flickr
http://www.flickr.com/photos/31163324@N00/
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
दाइ नभन्नु ल (ब्लग)
तस्वीर : सन्तोष पोखरेल ट्विटरमा भर्खर एकजना नानी आएकी छन् । उमेरमा मभन्दा कम छिन् । उनको हिसाबमा धेरै कम, मेरो हिसाबमा अलिकता मात्र क...
सम्झनाको चिनो, एउटा पिपलपाते आकृति
याद छ त्यो वालापनको दिन? हामी दुइ खेल्दै बगैंचामा पुगेका थियौ एउटा बुटामा ढुङ्गाले खोपेर मैले एउटा पिपलपाते आकृति कोरेको थिएँ हाँस्दै ...
हुन्थ्यो नि (गजल-७१)
दुइ मुटु एकै धड्कन बनिदिए हुन्थ्यो नि तिम्रै भएँ, मात्र तिम्रै ! भनिदिए हुन्थ्यो नि घट्ने थियो बोझ थोरै अनिँदा यी रातको मैले जस्तै ताराहरू...
चित्र - विचित्र
एउटा रमाइलो साँझ, धरहराको फेदमा...केही रमाइला मनहरूको साथ धरहराको फेदमै अस्ताउँदै अर्को एउटा तातो दिन म त राम्री छु :) ब्रो त ...
हरियो चुरा (कथा)
आज अचम्म भयो । साँच्चिकै हुनु नसक्ने काम भयो । सामान्यतया मनले मायालाई कम्तीमा पनि आधा एक घन्टा कुर्न पर्थ्यो । आज त माया पहिले नै पुग...
No comments:
Post a Comment