Labels
Diary
Photography
कथा
कविता
गजल
गनथन
गीत
नियात्रा
मुक्तक
लेख
व्यंग
Search This Blog
Friday, July 27, 2012
खै त माया
Pablo Picasso, Girl Before a Mirror. 1936.
उनिले सोधिन् "खै त तिम्रो माया?"
मैले भनेँ "ऐना हेर देख्नेछौ"
उनिले ऐना हेरिन् र भनिन्
"खै देखिएन त, ऐनामा त मात्र मेरो अनुहार देखियो"
म केही बोल्नै सकिन
(कथाको पाठः ट्युबलाइटहरू सँग् लभ नगर्नु :P)
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Popular Posts
No comments:
Post a Comment