Showing posts with label ektaare. Show all posts
Showing posts with label ektaare. Show all posts

Friday, November 8, 2013

म गन्दैछु (गजल - ८७)

दूर आकाश भरी तारा जमात भए ।
म गन्दैछु कति रहर बर्बाद भए ।।

भेट भ'को हिजै जस्तो मात्र लाग्छ?

पुरानो भो साथ अनि ती याद भए ।।

Popular Posts