तिमी बिनाको जब रात आउँछ
भित्तालाई नि खूब बात आउँछ
मिठ्ठो लाग्दैछ मलाई यो जिन्दगी
आजकाल तिम्रो, मात्र याद आउँछ
आँखा खोलेर सपना बिच्काउँछु
त्यो सँगै जीवन रेट्ने मात आउँछ
फूलका सपना रच्ने आँखाहरूमा
फूल झरे पछि बरसात आउँछ
मलाई अब बोलाउँदा याद राख्नु
'एकतारे' नाम 'श्री' पश्चात आउँछ
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
एसएलसी दिनेवित्तिकै छुट्टीमा मैले सुखसागर पुरा पढी भ्याएको थिएँ । त्यसले त मलाई पुरै नास्तिक बनायो, तर जीवन बुझ्ने तरिका पनि सिकायो । अहिले ...
-
Pic by Stefan Stenudd सुनेको, देखेको र भनेको कुरा, प्रेम पागल हुन्छ । हुँदो रहेछ, थाहा हुन गाह्रो भएन । पागलपन पनि रमाइलो र लोभलाग्दो हुँ...
-
धनकुटा जाने सोच थिएन । एक्कासी धनकुटा जाने भइयो । धनकुटा भन्ने बित्तिकै अनन्त अनुराग याद आए । फेसबुकमा मेसेज गरियो 'धनकुटा आउँदैछौं ।&...
-
जिम्मलः शब्दकोशै रित्तियो कि? पर्नु पीर पर्यो साथी । यौटा गजल लेख्न पाए हुन्थ्यो होला कति जाती ।। तुर्रे कविः तिमीलाई लेख्नलाई चाहिन्...
-
एक हातमा फूल अर्कोमा छुरी छ ऊ सँग नै अँगालिन मञ्जुरी छ टाढा हुँदा माया हुन्छ त्यसैले त सँगै हिँड्दा छुटिन कै आतुरी छ
nice gajal
ReplyDeletebravo
Thank you :)
Deleterealy ur writings are amazing
ReplyDelete"हार्ट टचिङग - माइन्ड ब्लोइङग - दोहोर्याइ तेहर्याइ पढन मुन लाग्ने "
ReplyDeleteधन्यवाद हजुर :)
Delete